सुनको मूल्यमा एकैदिन २७ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनसुनको मूल्यमा एकैदिन २७ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […] Read more














