सम्पत्ति छानविन तत्काल रोकिने, पूर्व न्यायाधीशहरूलाई विवरण दिन बाध्य पार्न नहुने सर्वोच्चको आदेश
newsare.net
काठमाडौं । सर्वोच्च अदालतले पूर्व न्यायाधीश तथा पूर्व सैनिक अधिकारीहरूको सम्पत्ति छानबिनसम्बनसम्पत्ति छानविन तत्काल रोकिने, पूर्व न्यायाधीशहरूलाई विवरण दिन बाध्य पार्न नहुने सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्व न्यायाधीश तथा पूर्व सैनिक अधिकारीहरूको सम्पत्ति छानबिनसम्बन्धी प्रक्रिया तत्कालका लागि अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। साथै, आदेशमा समेटिएका व्यक्तिहरूलाई सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै अन्तिम निर्णय नभएसम्म सम्बन्धित व्यक्तिहरूमाथि सम्पत्ति […] Read more














