मन्त्री महावीरले गरे एक वर्ष अन्तरवार्ता नदिने घोषणा, मागे माफी
newsare.net
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ट्राफिक जरिवानाबारे दिएको अभिव्मन्त्री महावीरले गरे एक वर्ष अन्तरवार्ता नदिने घोषणा, मागे माफी
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ट्राफिक जरिवानाबारे दिएको अभिव्यक्ति विवादमा परेपछि माफी मागेका छन् । केहि दिन अगाडि सोसल मिडियाका पत्रकारलाई अन्तरवार्ता दिँदा ट्राफिकको नियम पालना नगर्नेलाई ५० हजार जरिवाना गर्नु पर्छ भनेर दिएको अभिव्यक्तिको विषयमा माफी माग्दै अति महत्त्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक अवको एक वर्ष कुनै पनि सञ्चार माध्ययमलाई अन्तरवार्ता […] Read more














