राजधानीमा अर्को आत्मदाहको प्रयास, उद्धारपछि वीर अस्पताल उपचार हुँदै
newsare.net
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । पारिवारिक विवाद बढेपछि ४राजधानीमा अर्को आत्मदाहको प्रयास, उद्धारपछि वीर अस्पताल उपचार हुँदै
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । पारिवारिक विवाद बढेपछि ४५ वर्षीय आश्विन राउतले भान्साकोठामा गएर आफूलाई आगो लगाएका हुन् । घाइते अवस्थामा फेला परेका उनको उद्धार गरेर वीर अस्पताल पुर्याइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । Read more














