ज्ञानेश्वरमा महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हब, ग्राहकलाई नवीनतम सेवा
newsare.net
काठमाडौं । महालक्ष्मी विकास बैंकको काठमाडौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफि लाउञ्ज सहिज्ञानेश्वरमा महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हब, ग्राहकलाई नवीनतम सेवा
काठमाडौं । महालक्ष्मी विकास बैंकको काठमाडौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हबको औपचारिक समुद्घाटन कार्यक्रम असार २६ गते सम्पन्न भएको छ । आज एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्ज सहितको डिजिटल हब रहको कार्यालय भवनको समुद्घाटन गरेको हो । सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, […] Read more














