इरानद्वारा होर्मुज बन्दको घोषणा, अमेरिकाद्धारा सैन्य आक्रमण
newsare.net
काठमाडौं । इरानले होर्मुज जलडमरूमध्य हुँदै गइरहेको एक व्यावसायिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकइरानद्वारा होर्मुज बन्दको घोषणा, अमेरिकाद्धारा सैन्य आक्रमण
काठमाडौं । इरानले होर्मुज जलडमरूमध्य हुँदै गइरहेको एक व्यावसायिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यमा पुनः हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार साइप्रसको झण्डा बोकेको जहाजमाथि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले आक्रमण गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही गरिएको हो। सेन्टकमले आक्रमणका कारण जहाजको इन्जिन […] Read more














