अटो उद्योग संकटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित
newsare.net
काठमाडौं । एक वर्षदेखि रोजगारीको खोजीमा रहेका जर्मन सफ्टवेयर इन्जिनियर म्याक्स पेलले ठूला अटोमोअटो उद्योग संकटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित
काठमाडौं । एक वर्षदेखि रोजगारीको खोजीमा रहेका जर्मन सफ्टवेयर इन्जिनियर म्याक्स पेलले ठूला अटोमोटिभ आपूर्तिकर्ता कम्पनीमा काम गरेको अनुभवसहित करिब ५० वटा आवेदन पठाइसके, तर अझै स्थायी जागिर पाउनसकेका छैनन् । स्वायत्त तथा बौद्धिक ड्राइभिङ प्रणालीका लागि महत्वपूर्ण मानिने ‘कम्प्युटर भिजन’ प्रविधिमा दक्ष पेलले कुनै समय जर्मनीका ठूला औद्योगिक कम्पनीमा सहजै अवसर पाउने अपेक्षा गर्थे […] Read more














