नबिल बैंक ४२औँ वर्षमा प्रवेश : एआई र समग्र वित्तीय सेवामार्फत भविष्यको नेतृत्व गर्ने घोषणा
newsare.net
काठमाडौं । नबिल बैंकले स्थापनाको ४२ वर्ष पूरा गर्दै परम्परागत बैंकिङ सेवाभन्दा माथि उठेर समग्र वनबिल बैंक ४२औँ वर्षमा प्रवेश : एआई र समग्र वित्तीय सेवामार्फत भविष्यको नेतृत्व गर्ने घोषणा
काठमाडौं । नबिल बैंकले स्थापनाको ४२ वर्ष पूरा गर्दै परम्परागत बैंकिङ सेवाभन्दा माथि उठेर समग्र वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले ग्राहक, समुदाय र राष्ट्रिय अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माण गर्ने लक्ष्यसहित आफ्नो भावी रणनीति सार्वजनिक गरेको हो। वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षदेखि बैंकको […] Read more














