गणेश नेपालीका परिवारसँग सरकारको ९ बुँदे सहमति, राहतदेखि छोरीको उच्च शिक्षासम्मको जिम्मेवारी
newsare.net
काठमाडौं । आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीका परिवारसँग नेपाल सरकार र काठमागणेश नेपालीका परिवारसँग सरकारको ९ बुँदे सहमति, राहतदेखि छोरीको उच्च शिक्षासम्मको जिम्मेवारी
काठमाडौं । आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीका परिवारसँग नेपाल सरकार र काठमाडौं महानगरपालिकाले ९ बुँदे सहमति गरेका छन्। सहमतिसँगै केही दिनदेखि रोकिएको शव बुझ्ने प्रक्रिया पनि अघि बढ्ने भएको छ। मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर रूपमा घाइते भएका उनको उपचारका क्रममा असार २५ […] Read more














