महानगर प्रहरीमा बालेनले रोपेको त्यो बिउ, जसले नागरिकलाई नागरिक मान्दैन
newsare.net
काठमाडौं । बिहीबार राजधानीमा ट्राफिक नियम उल्लंघनको कसूरमा भएको भनिएको कारवाहीमा एकजना युवाले आमहानगर प्रहरीमा बालेनले रोपेको त्यो बिउ, जसले नागरिकलाई नागरिक मान्दैन
काठमाडौं । बिहीबार राजधानीमा ट्राफिक नियम उल्लंघनको कसूरमा भएको भनिएको कारवाहीमा एकजना युवाले आत्मदाह गरेसँगै अहिले सर्वत्र तरंग उत्पन्न भएको छ । हरेक घटनामा आफ्नो स्वार्थअनुसार विभाजित हुने नेपाली समाजको प्रवृत्ति यस घटनामा पनि स्पष्ट देखिएको छ । विशेषत अहिलेको राज्य सञ्चालन गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समूहले यो […] Read more














