‘एनसेल’ को बजार हिस्सा लगातार घट्दै, ‘टेलिकम’ ले बढाउँदैछ ग्राहक
newsare.net
काठमाडौं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेलको ग्राहक हिस्सा घटदै गएको पाइएको छ । नेपाल‘एनसेल’ को बजार हिस्सा लगातार घट्दै, ‘टेलिकम’ ले बढाउँदैछ ग्राहक
काठमाडौं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेलको ग्राहक हिस्सा घटदै गएको पाइएको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणलाई आधार मान्दा योे वर्षको जेठ महिनासम्म आइपुग्दा नेपाल टेलिकमले आफ्नो बजार हिस्सा उल्लेखनीय रूपमा विस्तार गर्दा प्रतिस्पर्धी एनसेलको हिस्सा भने निरन्तर घटिरहेको पाइएको हो । प्राधिकरणको विवरणअनुसार चालु आर्थिक वर्षको जेठसम्म नेपाल टेलिकमको बजार […] Read more














