रोशी खोला जलाधार क्षेत्रमा लगातार वर्षा, बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि होल्ड
newsare.net
काठमाडौँ । काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सवरोशी खोला जलाधार क्षेत्रमा लगातार वर्षा, बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि होल्ड
काठमाडौँ । काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि होल्ड गरिएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले सोमबार दिउँसो सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन ‘होल्ड’ गरिएको जानकारी दिएको छ । रोशी खोला क्षेत्रमा पानी परिरहेकाले नदीमा बहाव बढ्न सक्ने र राजमार्गमा जोखिम हुन […] Read more














