सातै प्रदेशमा जलन उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री बालेनको निर्देशन
newsare.net
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्सातै प्रदेशमा जलन उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री बालेनको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (सोमबार) स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले […] Read more














