सरकारी कर्मचारीलाई सवारी किन्न सहुलियत ऋण दिने तयारी, सचिवले ६० लाखसम्म पाउने
newsare.net
सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ। पसरकारी कर्मचारीलाई सवारी किन्न सहुलियत ऋण दिने तयारी, सचिवले ६० लाखसम्म पाउने
सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको ‘सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदाअनुसार उपसचिव वा सोभन्दा माथिका कर्मचारीलाई चार पाङ्ग्रे र त्यसभन्दा तल्लो तहका कर्मचारीलाई दुई पाङ्ग्रे सवारी खरिदका लागि शतप्रतिशत ब्याज अनुदानसहित ऋण दिने प्रस्ताव गरिएको छ। मस्यौदाअनुसार […] Read more














