सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन : नयाँ खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्नु
newsare.net
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले सबै सार्वजनिक निकायहरूलाई हालै प्रमाणीकरसार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन : नयाँ खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्नु
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले सबै सार्वजनिक निकायहरूलाई हालै प्रमाणीकरण भई लागू भएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३’ को व्यवस्था अनुसार मात्रै खरिद काम कारबाही अघि बढाउन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै गत असार २५ गते प्रमाणीकरण भई प्रारम्भ भइसकेको नयाँ संशोधन ऐन अनुसार नमूना बोलपत्र सम्बन्धी […] Read more














