प्रि-आईपीओ जारी गर्ने कम्पनी कारबाहीको दायरामा, नाफामा रहेका कम्पनीले मात्रै आईपीओ अनुमति पाउने
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनधिकृत रूपमा प्रि-आईपीओ जारी गर्ने कम्पनीमाथि कडा निगप्रि-आईपीओ जारी गर्ने कम्पनी कारबाहीको दायरामा, नाफामा रहेका कम्पनीले मात्रै आईपीओ अनुमति पाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनधिकृत रूपमा प्रि-आईपीओ जारी गर्ने कम्पनीमाथि कडा निगरानी गर्दै कारबाहीको दायरामा ल्याउने भएको छ। बोर्डले जारी गरेको नीति तथा प्राथमिकतामा यो कुरालाई विशेष जोड दिनेगरी व्यवस्था गर्न लागिएको उल्लेख छ । वित्तीय रूपमा सक्षम र नाफामा रहेका कम्पनीलाई मात्र प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अनुमति दिने व्यवस्था पनि लागू […] Read more














