प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बाँडफाँड सम्पन्न
newsare.net
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले निष्कासन गरेको १० वर्षे अवधिको ऋणपत्रको बाँडफाँड सम्पप्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बाँडफाँड सम्पन्न
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले निष्कासन गरेको १० वर्षे अवधिको ऋणपत्रको बाँडफाँड सम्पन्न भएको छ। बैंकले वार्षिक ६.२५ प्रतिशत ब्याजदर रहेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेन्चर २०८३’ को बाँडफाँड असार २९ गते सम्पन्न गरेको जनाएको छ। बैंकले गत असार १६ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका दरले कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन […] Read more














