पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त, यी हुन् नियुक्त भएका सदस्यहरु
newsare.net
काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मंगलबार पाँच जना सदस्यपर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त, यी हुन् नियुक्त भएका सदस्यहरु
काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मंगलबार पाँच जना सदस्य नियुक्त भएका छन् । नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा.शोभिता श्रेष्ठ ढकाल छन् । पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्थाअनुसार गठन गरिएको बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्यांकन गरी उनीहरूलाई नियुक्त गरिएको […] Read more














