Nepal



कर्णाली प्रदेशमा सरकार संकटमा, चार मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। बुधबार ब

सिंहदरबारभित्रै आजपनि कर्मचारीको प्रदर्शन, यसकारण उत्रिए विरोधमा

काठमाडौं । सरकारले साउन १ गतेदेखि करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि पीडित कर
BizKhabar Online » BizKhabar Online

सिंहदरबारभित्रै आजपनि कर्मचारीको प्रदर्शन, यसकारण उत्रिए विरोधमा

काठमाडौं । सरकारले साउन १ गतेदेखि करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि पीडित कर्मचारीहरु आज पनि प्रदर्शनमा उत्रिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरुले आज काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भइरहेका छन् । सरकारको निर्णयले करिब संघ, प्रदेश र स्थानीय तहमा गरी करिब ५७ हजार कर्मचारी सेवाबाट रित्तो हात जानुपरेको भन्दै […]

न्युयोर्कमा नेपाली-अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने, नेपाली महावाणिज्यदूतावासको सहयोग

काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजब
BizKhabar Online » BizKhabar Online

न्युयोर्कमा नेपाली-अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने, नेपाली महावाणिज्यदूतावासको सहयोग

काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ‘नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट, २०२६’ को आयोजना गरिने भएको छ । ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सले एक कार्यक्रमबीच आगामी सेप्टेम्बर २५ देखि २७ सम्म तीनदिन नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट (नबिस) आयोजना गर्ने घोषणा गरेको […]

आठ खर्ब ४३ अर्बमा आइडिबिआइ बैंक खरीद गर्दै प्रेम वत्स, भारतको बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो सम्झौता हुँदै

काठमाडौं । भारत सरकारको धेरै प्रयासपछि आइडिबिआई बैंक अन्ततः विक्री हुने भएको छ । भारत सरकारले यसक
BizKhabar Online » BizKhabar Online

आठ खर्ब ४३ अर्बमा आइडिबिआइ बैंक खरीद गर्दै प्रेम वत्स, भारतको बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो सम्झौता हुँदै

काठमाडौं । भारत सरकारको धेरै प्रयासपछि आइडिबिआई बैंक अन्ततः विक्री हुने भएको छ । भारत सरकारले यसका लागि क्यानेडियन कम्पनी फेयरफ्याक्स फाइनान्सियल होल्डिंग्सको प्रस्तावलाई स्वीकृत गरेको छ र यसको औपचारिक घोषणा जुनसुकै बेला हुन सक्ने बताइएको छ । मंगलबार वित्त मन्त्रालयमा भएको बैठकपछि यो निर्णय गरिएको हो । भारत सरकार र एलआइसीको बैंकमा लगभग ९५ […]

बैंकहरुको गैर-बैंकिङ सम्पत्ति सवा ७ अर्ब बढ्यो, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) सवा ७ अर्ब रुपैयाँले बढेको छ । ब
BizKhabar Online » BizKhabar Online

बैंकहरुको गैर-बैंकिङ सम्पत्ति सवा ७ अर्ब बढ्यो, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) सवा ७ अर्ब रुपैयाँले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै एनबीए बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको जेठ महिनासम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ४६ अर्ब ८ करोड ७८ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा १८.८१ प्रतिशत […]

फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको
BizKhabar Online » BizKhabar Online

फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे । खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए । उनले खेलको २२औँ […]

देशभर हालसम्म ५० प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा बढी सुदूरपश्चिममा

ललितपुर । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष १३
BizKhabar Online » BizKhabar Online

देशभर हालसम्म ५० प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा बढी सुदूरपश्चिममा

ललितपुर । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म ६० प्रतिशत रोपाइँ भएको भए पनि यस वर्ष […]

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त, यी हुन् नियुक्त भएका सदस्यहरु

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मंगलबार पाँच जना सदस्य
BizKhabar Online » BizKhabar Online

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त, यी हुन् नियुक्त भएका सदस्यहरु

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मंगलबार पाँच जना सदस्य नियुक्त भएका छन् । नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा.शोभिता श्रेष्ठ ढकाल छन् । पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्थाअनुसार गठन गरिएको बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्यांकन गरी उनीहरूलाई नियुक्त गरिएको […]

बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्
BizKhabar Online » BizKhabar Online

बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ । आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । बाढीले बाँधमा क्षति पुर्‍याएको छ […]

निगममा कार्यकारी अध्यक्ष नियुक्तदेखि मिटरब्याज प्रतिवेदन कार्यान्वयनसम्म, यी हुन् मन्त्रिपरिषद्का पाँच निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रध
BizKhabar Online » BizKhabar Online

निगममा कार्यकारी अध्यक्ष नियुक्तदेखि मिटरब्याज प्रतिवेदन कार्यान्वयनसम्म, यी हुन् मन्त्रिपरिषद्का पाँच निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विभिन्न प्रशासनिक, खेलकुद, सुरक्षा तथा कृषि क्षेत्रसँग सम्बन्धित पाँच महत्वपूर्ण निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्दै कृषि, सुरक्षा, खेलकुद, सार्वजनिक संस्थान र मिटरब्याज पीडितसँग सम्बन्धित विषयमा महत्वपूर्ण निर्णय […]

प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले निष्कासन गरेको १० वर्षे अवधिको ऋणपत्रको बाँडफाँड सम्प
BizKhabar Online » BizKhabar Online

प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले निष्कासन गरेको १० वर्षे अवधिको ऋणपत्रको बाँडफाँड सम्पन्न भएको छ। बैंकले वार्षिक ६.२५ प्रतिशत ब्याजदर रहेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेन्चर २०८३’ को बाँडफाँड असार २९ गते सम्पन्न गरेको जनाएको छ। बैंकले गत असार १६ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका दरले कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन […]

प्रि-आईपीओ जारी गर्ने कम्पनी कारबाहीको दायरामा, नाफामा रहेका कम्पनीले मात्रै आईपीओ अनुमति पाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनधिकृत रूपमा प्रि-आईपीओ जारी गर्ने कम्पनीमाथि कडा निग
BizKhabar Online » BizKhabar Online

प्रि-आईपीओ जारी गर्ने कम्पनी कारबाहीको दायरामा, नाफामा रहेका कम्पनीले मात्रै आईपीओ अनुमति पाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनधिकृत रूपमा प्रि-आईपीओ जारी गर्ने कम्पनीमाथि कडा निगरानी गर्दै कारबाहीको दायरामा ल्याउने भएको छ। बोर्डले जारी गरेको नीति तथा प्राथमिकतामा यो कुरालाई विशेष जोड दिनेगरी व्यवस्था गर्न लागिएको उल्लेख छ । वित्तीय रूपमा सक्षम र नाफामा रहेका कम्पनीलाई मात्र प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अनुमति दिने व्यवस्था पनि लागू […]

खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलीकोप्टर उपलब्ध गराउने

काठमाडौं । विपदमा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी निजी क्षेत्रले हेलीक
BizKhabar Online » BizKhabar Online

खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलीकोप्टर उपलब्ध गराउने

काठमाडौं । विपदमा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी निजी क्षेत्रले हेलीकोप्टर, ड्रोन र राफ्टिङ उपलब्ध गराउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ, नेपाल, नेपाल ड्रोन सङ्घ र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज् (नारा) बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । वायुसेवा सञ्चालक […]

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा अर्को सूचना जारी नभएसम्म रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ
BizKhabar Online » BizKhabar Online

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा अर्को सूचना जारी नभएसम्म रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सडकखण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोकिएको छ । उनका अनुसार सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर […]

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेप
BizKhabar Online » BizKhabar Online

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्म विप्रेषण आप्रवाह ३८ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ । […]

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

कााठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त भएक
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

कााठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त भएका छन् । सोमबार अर्थमन्त्री डा. वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् । मन्त्रालयमा आयोजित एक कार्यक्रममा एफसीए अर्याललाई अर्थमन्त्री डा.वाग्लेले नियुक्तिपत्र प्रदान गरे । नवनियुक्त सल्लाहकार अर्याललाई निर्देशन दिँदै उनले सरकारको १६ खर्ब राजस्व […]

विष्णु पौडेलको हिरासत पाँचौँ पटक थप, ३ दिन अनुसन्धान गरिने

काठमाडौं । विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्
BizKhabar Online » BizKhabar Online

विष्णु पौडेलको हिरासत पाँचौँ पटक थप, ३ दिन अनुसन्धान गरिने

काठमाडौं । विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पाँचौँ पटक तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। सोमबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले म्याद थप गरेको हो। सम्पत्ति शुद्धीकरण विभागको अनुरोधमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलमाथि विभागले न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

मिडिया गृहमा अवरोध गर्नेलाई कारबाही गर्न रास्वपाको माग, विज्ञप्ति जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमा गाड
BizKhabar Online » BizKhabar Online

मिडिया गृहमा अवरोध गर्नेलाई कारबाही गर्न रास्वपाको माग, विज्ञप्ति जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमा गाडी पार्किङ गरी अवरोध सिर्जना गर्ने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधिले स्वतन्त्र पत्रकारिता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुगेको उल्लेख गर्दै संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरिएको छ। रास्वपाले सञ्चारकर्मी र […]

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्
BizKhabar Online » BizKhabar Online

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उनीहरूलाई नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका छन् […]

सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन : नयाँ खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्नु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले सबै सार्वजनिक निकायहरूलाई हालै प्रमाणीकर
BizKhabar Online » BizKhabar Online

सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन : नयाँ खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्नु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले सबै सार्वजनिक निकायहरूलाई हालै प्रमाणीकरण भई लागू भएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३’ को व्यवस्था अनुसार मात्रै खरिद काम कारबाही अघि बढाउन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै गत असार २५ गते प्रमाणीकरण भई प्रारम्भ भइसकेको नयाँ संशोधन ऐन अनुसार नमूना बोलपत्र सम्बन्धी […]

सरकारी कर्मचारीलाई सवारी किन्न सहुलियत ऋण दिने तयारी, सचिवले ६० लाखसम्म पाउने

सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ। प
BizKhabar Online » BizKhabar Online

सरकारी कर्मचारीलाई सवारी किन्न सहुलियत ऋण दिने तयारी, सचिवले ६० लाखसम्म पाउने

सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको ‘सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदाअनुसार उपसचिव वा सोभन्दा माथिका कर्मचारीलाई चार पाङ्ग्रे र त्यसभन्दा तल्लो तहका कर्मचारीलाई दुई पाङ्ग्रे सवारी खरिदका लागि शतप्रतिशत ब्याज अनुदानसहित ऋण दिने प्रस्ताव गरिएको छ। मस्यौदाअनुसार […]

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र, सवारीसाधनमा गएका पर्यटक घान्द्रुकमै रोकिए

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्
BizKhabar Online » BizKhabar Online

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र, सवारीसाधनमा गएका पर्यटक घान्द्रुकमै रोकिए

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकमा यातायात बन्द भएको छ । अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका कारण उर्लिएको मोदी […]

नेप्सेमा ३०.६० अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिराव
BizKhabar Online » BizKhabar Online

नेप्सेमा ३०.६० अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ३०.६० अंकले बढेर २ हजार ५ सय ७०.१८ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ४९ कम्पनीको घटेको छ । आज नेप्से परिसूचक घटेपनि कारोबार […]

सातै प्रदेशमा जलन उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्
BizKhabar Online » BizKhabar Online

सातै प्रदेशमा जलन उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (सोमबार) स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले […]

हर्मुजमा लडाइँ तीव्र, ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव

काठमाडौँ । विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमे
BizKhabar Online » BizKhabar Online

हर्मुजमा लडाइँ तीव्र, ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव

काठमाडौँ । विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप चुलिएको छ । दुवै पक्षले जलघाँटी आफ्नो नियन्त्रणमा रहेको दाबी गरिरहेका बेला पछिल्ला सैन्य आक्रमणले युद्ध विराम प्रयासलाई थप कमजोर बनाएको छ । कुवेत र बहराइनसम्म फैलिएको तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ । […]

रोशी खोला जलाधार क्षेत्रमा लगातार वर्षा, बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि होल्ड

काठमाडौँ । काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सव
BizKhabar Online » BizKhabar Online

रोशी खोला जलाधार क्षेत्रमा लगातार वर्षा, बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि होल्ड

काठमाडौँ । काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि होल्ड गरिएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले सोमबार दिउँसो सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन ‘होल्ड’ गरिएको जानकारी दिएको छ । रोशी खोला क्षेत्रमा पानी परिरहेकाले नदीमा बहाव बढ्न सक्ने र राजमार्गमा जोखिम हुन […]

जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो

काठमाडौँ । जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा सन् २०२० देखि २०२५ को अवधिमा जनसङ्ख्या १० प्रति
BizKhabar Online » BizKhabar Online

जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो

काठमाडौँ । जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा सन् २०२० देखि २०२५ को अवधिमा जनसङ्ख्या १० प्रतिशतभन्दा बढीले घटेको जापानी समाचार संस्था ‘क्योदो न्युज’ले आइतबार जनाएको छ । समाचारअनुसार, यस्तो गिरावट भएका नगरपालिकाको सङ्ख्या अघिल्लो पाँच वर्षको तुलनामा झण्डै दोब्बर भएको छ । सन् २०१५–२०२० मा २४७ नगरपालिका यस श्रेणीमा रहेकामा सन् २०२०–२०२५ मा यो सङ्ख्या […]

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसदमा दर्ता

काठमाडौं । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली खारेज गर्नेगरी संस
BizKhabar Online » BizKhabar Online

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसदमा दर्ता

काठमाडौं । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली खारेज गर्नेगरी संसदमा विधेयक दर्ता गरेको छ । सङ्घीय संसद् प्रतिनिधिसभामा असार २३ गते दर्ता भएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ ले विभिन्न कानुनी जटिलता, दोहोरोपनाको अन्त्य, संविधान तथा सङ्घीय शासन व्यवस्थाअनुकूल कानुनी सुधार, राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाउने […]

‘एनसेल’ को बजार हिस्सा लगातार घट्दै, ‘टेलिकम’ ले बढाउँदैछ ग्राहक

काठमाडौं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेलको ग्राहक हिस्सा घटदै गएको पाइएको छ । नेपाल
BizKhabar Online » BizKhabar Online

‘एनसेल’ को बजार हिस्सा लगातार घट्दै, ‘टेलिकम’ ले बढाउँदैछ ग्राहक

काठमाडौं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेलको ग्राहक हिस्सा घटदै गएको पाइएको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणलाई आधार मान्दा योे वर्षको जेठ महिनासम्म आइपुग्दा नेपाल टेलिकमले आफ्नो बजार हिस्सा उल्लेखनीय रूपमा विस्तार गर्दा प्रतिस्पर्धी एनसेलको हिस्सा भने निरन्तर घटिरहेको पाइएको हो । प्राधिकरणको विवरणअनुसार चालु आर्थिक वर्षको जेठसम्म नेपाल टेलिकमको बजार […]

महानगर प्रहरीमा बालेनले रोपेको त्यो बिउ, जसले नागरिकलाई नागरिक मान्दैन

काठमाडौं । बिहीबार राजधानीमा ट्राफिक नियम उल्लंघनको कसूरमा भएको भनिएको कारवाहीमा एकजना युवाले आ
BizKhabar Online » BizKhabar Online

महानगर प्रहरीमा बालेनले रोपेको त्यो बिउ, जसले नागरिकलाई नागरिक मान्दैन

काठमाडौं । बिहीबार राजधानीमा ट्राफिक नियम उल्लंघनको कसूरमा भएको भनिएको कारवाहीमा एकजना युवाले आत्मदाह गरेसँगै अहिले सर्वत्र तरंग उत्पन्न भएको छ । हरेक घटनामा आफ्नो स्वार्थअनुसार विभाजित हुने नेपाली समाजको प्रवृत्ति यस घटनामा पनि स्पष्ट देखिएको छ । विशेषत अहिलेको राज्य सञ्चालन गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समूहले यो […]

विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा
BizKhabar Online » BizKhabar Online

विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको जनाएको छ । हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, […]

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । रा
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

आज आदिकवि भानुभक्तको २१३औँ जन्म जयन्ती मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आय
BizKhabar Online » BizKhabar Online

आज आदिकवि भानुभक्तको २१३औँ जन्म जयन्ती मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण […]

गणेश नेपालीका परिवारसँग सरकारको ९ बुँदे सहमति, राहतदेखि छोरीको उच्च शिक्षासम्मको जिम्मेवारी

काठमाडौं । आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीका परिवारसँग नेपाल सरकार र काठमा
BizKhabar Online » BizKhabar Online

गणेश नेपालीका परिवारसँग सरकारको ९ बुँदे सहमति, राहतदेखि छोरीको उच्च शिक्षासम्मको जिम्मेवारी

काठमाडौं । आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीका परिवारसँग नेपाल सरकार र काठमाडौं महानगरपालिकाले ९ बुँदे सहमति गरेका छन्। सहमतिसँगै केही दिनदेखि रोकिएको शव बुझ्ने प्रक्रिया पनि अघि बढ्ने भएको छ। मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर रूपमा घाइते भएका उनको उपचारका क्रममा असार २५ […]

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

काठमाडौं । नेपालको उदाउँदो प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा आफ्नो नयाँ प
BizKhabar Online » BizKhabar Online

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

काठमाडौं । नेपालको उदाउँदो प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा आफ्नो नयाँ प्रिमियम ब्यूटी स्टुडियोको औपचारिक सञ्चालन सुरु गरेको घोषणा गरेको छ। नेल आर्ट, ल्यास एक्सटेन्सन तथा सौन्दर्य शिक्षामा विशेष पहिचान बनाएको कम्पनीको यो विस्तारले नेपालको सौन्दर्य उद्योगमा अन्तर्राष्ट्रियस्तरको सेवा, व्यावसायिक दक्षता र नवीनतालाई प्रवद्र्धन गर्ने दीर्घकालीन प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीले जनाएको छ। […]

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्य
BizKhabar Online » BizKhabar Online

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका छन् । परिषद्को आज सम्पन्न निर्वाचनमा डङ्गोलले प्रश्रय राजभण्डारीलाई पराजित गरेका निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए। डङ्गोलले ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३ सय ६५ मत प्राप्त गरेका थिए । परिषदल्को प्रथम उपाध्यक्षमा […]

Get more results via ClueGoal