अर्थ मन्त्रालयले भन्यो : १० कित्ते नीतिले सेयर बजार बिग्रियो, बजार बढेन भनेर आन्दोलन गर्नु गलत मानसिकता
newsare.net
काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बजारमा लागू गरिएको १० कित्ते नीतिको पुनरावलोकन आवश्यक रहेकअर्थ मन्त्रालयले भन्यो : १० कित्ते नीतिले सेयर बजार बिग्रियो, बजार बढेन भनेर आन्दोलन गर्नु गलत मानसिकता
काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बजारमा लागू गरिएको १० कित्ते नीतिको पुनरावलोकन आवश्यक रहेको जनाएको छ। मन्त्रालयले सबैलाई प्राथमिक सेयर बाँड्ने उद्देश्यले लागू गरिएको यो व्यवस्थाले कम्पनीको अवस्था अध्ययन गरेर लगानी गर्ने संस्कृतिको विकास हुन नसकेको र बजारमा विकृत मनोवृत्ति बढाएको बताएको हो। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबार बसेको बैठकमा अर्थ मन्त्रालयका वित्तीय संस्थान तथा समन्वय […] Read more














