प्रधानमन्त्रीले गरे हानका पदाधिकारीहरूसँग छलफल, भने-निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ
newsare.net
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहप्रधानमन्त्रीले गरे हानका पदाधिकारीहरूसँग छलफल, भने-निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल सङ्घ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गरे। प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको […] Read more














