दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो
newsare.net
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से परिसूदोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से परिसूचक १४ अंकले बढेर २ हजार ५ सय ९०.२९ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ । आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ […] Read more














