साढे ३४ लाख लगानीकर्ता टिएमएसमार्फत सेयर कारोबारमा सक्रिय, जनसंख्याको २६ प्रतिशतको डिम्याट खाता
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजी बजार विकास मार्गचित्र, २०साढे ३४ लाख लगानीकर्ता टिएमएसमार्फत सेयर कारोबारमा सक्रिय, जनसंख्याको २६ प्रतिशतको डिम्याट खाता
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजी बजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट (हितग्राही) खाताको संख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ सम्म नेपालमा करिब १७ लाख हाराहारीमा डिम्याट खाता खोलिएको थियो । अहिले नेपालको कुल जनसंख्याको २६ प्रतिशतभन्दा बढी लगानीकर्ताको डिम्याट खाता रहेको […] Read more














