नेपाल र भारतबीच विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति
newsare.net
काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट एक हजार ६५०नेपाल र भारतबीच विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति
काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट एक हजार ६५० मेगावाट बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन् । हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर र ढल्केबर सीतामढी अन्तरदेशीय प्रसारण लाइनबाट एक हजार ४०० मेगावाट बिजुली आयात गर्ने सहमति भएको छ । यस्तै, निर्याततर्फ एक हजार १०० मेगावाटबाट एक हजार ६५० […] Read more














