कर्जा पुनरसंरचनाको समय असोज मसान्तसम्म लम्ब्याईयो, ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निश्चित शर्त पूरा गरी कर्जाको पुनरताकर्जा पुनरसंरचनाको समय असोज मसान्तसम्म लम्ब्याईयो, ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निश्चित शर्त पूरा गरी कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सक्ने व्यवस्था गरेको छ। एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै केन्द्रिय बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले ऋणीको अनुरोधमा नगदप्रवाह (क्यास फ्लो) विश्लेषण गरी आवश्यकता र औचित्य पुष्टि भएमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल गरी […] Read more














