नेपाल टेलिकमले जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसुचना प्रवाह गर्ने
newsare.net
काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वनेपाल टेलिकमले जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसुचना प्रवाह गर्ने
काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसुचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ । यससम्बन्धी भएको सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस प्रकारको एसएमएस प्रवाह विगत […] Read more














