राइड सेयरिङमा नयाँ कर व्यवस्था : पठाओ इनड्राइभको शुल्कमा अब ५ प्रतिशत भ्याट लाग्ने
newsare.net
काठमाडौं । सरकारले राइड सेयरिङ सेवालाई औपचारिक कर प्रणालीमा समेट्दै पठाओ, इनड्राइभलगायत डिजिटलराइड सेयरिङमा नयाँ कर व्यवस्था : पठाओ इनड्राइभको शुल्कमा अब ५ प्रतिशत भ्याट लाग्ने
काठमाडौं । सरकारले राइड सेयरिङ सेवालाई औपचारिक कर प्रणालीमा समेट्दै पठाओ, इनड्राइभलगायत डिजिटल प्लेटफर्ममार्फत प्रदान हुने यातायात तथा ढुवानी सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। आन्तरिक राजस्व विभागले सार्वजनिक सूचना जारी गर्दै आर्थिक ऐन, २०८३ मार्फत भएको संशोधित व्यवस्थाअनुसार राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध भई सेवा दिने व्यक्तिबाट कारोबारकै क्रममा ५ प्रतिशत भ्याट […] Read more














