चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
newsare.net
नयाँदिल्ली । चिनियाँ उत्पादनहरूप्रति भारतमा भारतीयहरूको आकर्षण कति छ भन्ने कुरा यस तथ्यबाट अनुमचिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
नयाँदिल्ली । चिनियाँ उत्पादनहरूप्रति भारतमा भारतीयहरूको आकर्षण कति छ भन्ने कुरा यस तथ्यबाट अनुमान लगाउन सकिन्छ कि सन् २०२६ को पहिलो ६ महिनामै देशमा कीर्तिमानी परिमाणमा चिनियाँ सामानहरू आयात गरिएका छन । यसको विपरीत भारतवाट निर्यात भने उक्त परिमाणको आधाभन्दा पनि कम थियो। यी कीर्तिमानी तथ्याङ्कहरूले भारतमा चिनियाँ उत्पादनहरूको अत्यधिक माग रहेको कुरालाई उजागर गर्छन्। […] Read more














