साउदीलाई दुई अर्ब डलरको हतियार बिक्री गर्दै अमेरिका, सरकारले दियो स्वीकृती
newsare.net
काठमाडौं । अमेरिकाले साउदी अरेबियाको हवाई सुरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले करिब एक अर्ब ९साउदीलाई दुई अर्ब डलरको हतियार बिक्री गर्दै अमेरिका, सरकारले दियो स्वीकृती
काठमाडौं । अमेरिकाले साउदी अरेबियाको हवाई सुरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले करिब एक अर्ब ९६ करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयले उक्त बिक्रीले खाडी क्षेत्रमा प्रमुख गैर–नाटो साझेदार साउदी अरेबियाको सुरक्षा सुदृढ बनाउँदै अमेरिकी विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यलाई समेत सहयोग पुग्ने जनाएको छ । स्वीकृत प्याकेजअन्तर्गत […] Read more














