सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
newsare.net
चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय नारायणगढले चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ८५सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय नारायणगढले चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ८५ हजार बोराभन्दा बढी रासायनिक मल बिक्री गरेको छ । कार्यालयका अनुसार हालसम्म ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र ४ हजार ९४३ बोरा पोटास मल बिक्री भइसकेको छ । अहिले पनि गोदामबाट ९ हजार २०० बोरा […] Read more














