लगातार तेस्रो दिन पनि बढ्यो सेयर बजार, कारोबारमा सुधार
newsare.net
काठमाडौं । लगातार तेस्रो कारोबार दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेपलगातार तेस्रो दिन पनि बढ्यो सेयर बजार, कारोबारमा सुधार
काठमाडौं । लगातार तेस्रो कारोबार दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ७.५० प्रतिशतले बढेर २ हजार ५ सय ९७.८० को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय २१ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५१ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम […] Read more














