प्रचण्डको भारत भ्रमणबाट प्राप्त १५ मुर्रा राँगाको वीर्य किसानलाई गरियो वितरण
newsare.net
ललितपुर । भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट ४८ हजार ८५६ डोज वीर्य सङ्कलन गरी किसानलाई वितरणप्रचण्डको भारत भ्रमणबाट प्राप्त १५ मुर्रा राँगाको वीर्य किसानलाई गरियो वितरण
ललितपुर । भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट ४८ हजार ८५६ डोज वीर्य सङ्कलन गरी किसानलाई वितरण गरिएको छ । मुर्रा उच्च दूध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो । जुन मूल रुपमा भारतको पञ्जाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो । यो भैँसी व्यावसायिक रुपमा निकै लाभादायक मानिन्छ । पशु सेवा विभागका […] Read more














