Nepal



पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

काठमाडौं । इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् । इजरा

मिटरब्याज पीडितसँग वार्तादेखि नयाँ सिक्का छाप्नेसम्म, यी हुन् मन्त्रिपरिषदका ७ निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकबाट भएका ७ वटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बिही
BizKhabar Online » BizKhabar Online

मिटरब्याज पीडितसँग वार्तादेखि नयाँ सिक्का छाप्नेसम्म, यी हुन् मन्त्रिपरिषदका ७ निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकबाट भएका ७ वटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका निर्णय सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्। बैठकले मिटरब्याज पीडितसँग वार्ता टोली गठनदेखि नयाँ डिजाइनका सिक्का टकमरी, कोरियाली अनुदान स्वीकृति, संरक्षित क्षेत्रभित्र रुख हटाउने प्रक्रिया, मन्त्रालयहरूको संगठन संरचना, नीति अनुसन्धान प्रतिष्ठानसम्बन्धी अध्यादेश […]

महालक्ष्मी विकास बैंकद्वारा देशभर सामाजिक उत्तरदायित्वका कार्यक्रम, विद्यालयदेखि मन्दिरसम्ममा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वा
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकद्वारा देशभर सामाजिक उत्तरदायित्वका कार्यक्रम, विद्यालयदेखि मन्दिरसम्ममा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, पूर्वाधार विकास तथा सामाजिक सेवासम्बन्धी विभिन्न कार्यक्रम देशका विभिन्न जिल्लामा सम्पन्न गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व नीति अनुसार वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा दिगो विकासका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। यसअन्तर्गत […]

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैय
BizKhabar Online » BizKhabar Online

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो। अभियोगपत्र अनुसार पौडेलले व्यवसायी दीपक भट्टसँगको मिलेमतोमा पद र प्रभावको दुरुपयोग गर्दै आर्थिक लाभ लिने उद्देश्यले […]

प्रचण्डको भारत भ्रमणबाट प्राप्त १५ मुर्रा राँगाको वीर्य किसानलाई गरियो वितरण

ललितपुर । भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट ४८ हजार ८५६ डोज वीर्य सङ्कलन गरी किसानलाई वितरण
BizKhabar Online » BizKhabar Online

प्रचण्डको भारत भ्रमणबाट प्राप्त १५ मुर्रा राँगाको वीर्य किसानलाई गरियो वितरण

ललितपुर । भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट ४८ हजार ८५६ डोज वीर्य सङ्कलन गरी किसानलाई वितरण गरिएको छ । मुर्रा उच्च दूध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो । जुन मूल रुपमा भारतको पञ्जाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो । यो भैँसी व्यावसायिक रुपमा निकै लाभादायक मानिन्छ । पशु सेवा विभागका […]

लगातार तेस्रो दिन पनि बढ्यो सेयर बजार, कारोबारमा सुधार

काठमाडौं । लगातार तेस्रो कारोबार दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप
BizKhabar Online » BizKhabar Online

लगातार तेस्रो दिन पनि बढ्यो सेयर बजार, कारोबारमा सुधार

काठमाडौं । लगातार तेस्रो कारोबार दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ७.५० प्रतिशतले बढेर २ हजार ५ सय ९७.८० को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय २१ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५१ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम […]

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सह
BizKhabar Online » BizKhabar Online

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाहले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेका वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्द्धन […]

टेलिकमका पूर्व प्रवन्ध निर्देशक पौडेललाई ८ वर्ष जेल सजाय

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा
BizKhabar Online » BizKhabar Online

टेलिकमका पूर्व प्रवन्ध निर्देशक पौडेललाई ८ वर्ष जेल सजाय

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय तोकेको छ । अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको भन्दै पौडेललाई ८ वर्ष कैद फैसला गरेको हो । घुस दिने आरोप लागेका दिपक आनन्दलाई पनि आठ […]

तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व संकलन

भक्तपुर । बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितर
BizKhabar Online » BizKhabar Online

तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व संकलन

भक्तपुर । बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ । यसबाट राज्यकोषमा रु १९ करोड ८२ लाख दाखिला भएको छ । उक्त अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए । हाल दैनिक एक हजारदेखि एक हजार […]

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन

चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय नारायणगढले चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ८५
BizKhabar Online » BizKhabar Online

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन

चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय नारायणगढले चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ८५ हजार बोराभन्दा बढी रासायनिक मल बिक्री गरेको छ । कार्यालयका अनुसार हालसम्म ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र ४ हजार ९४३ बोरा पोटास मल बिक्री भइसकेको छ । अहिले पनि गोदामबाट ९ हजार २०० बोरा […]

साउदीलाई दुई अर्ब डलरको हतियार बिक्री गर्दै अमेरिका, सरकारले दियो स्वीकृती

काठमाडौं । अमेरिकाले साउदी अरेबियाको हवाई सुरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले करिब एक अर्ब ९
BizKhabar Online » BizKhabar Online

साउदीलाई दुई अर्ब डलरको हतियार बिक्री गर्दै अमेरिका, सरकारले दियो स्वीकृती

काठमाडौं । अमेरिकाले साउदी अरेबियाको हवाई सुरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले करिब एक अर्ब ९६ करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयले उक्त बिक्रीले खाडी क्षेत्रमा प्रमुख गैर–नाटो साझेदार साउदी अरेबियाको सुरक्षा सुदृढ बनाउँदै अमेरिकी विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यलाई समेत सहयोग पुग्ने जनाएको छ । स्वीकृत प्याकेजअन्तर्गत […]

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

नयाँदिल्ली । चिनियाँ उत्पादनहरूप्रति भारतमा भारतीयहरूको आकर्षण कति छ भन्ने कुरा यस तथ्यबाट अनुम
BizKhabar Online » BizKhabar Online

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

नयाँदिल्ली । चिनियाँ उत्पादनहरूप्रति भारतमा भारतीयहरूको आकर्षण कति छ भन्ने कुरा यस तथ्यबाट अनुमान लगाउन सकिन्छ कि सन् २०२६ को पहिलो ६ महिनामै देशमा कीर्तिमानी परिमाणमा चिनियाँ सामानहरू आयात गरिएका छन । यसको विपरीत भारतवाट निर्यात भने उक्त परिमाणको आधाभन्दा पनि कम थियो। यी कीर्तिमानी तथ्याङ्कहरूले भारतमा चिनियाँ उत्पादनहरूको अत्यधिक माग रहेको कुरालाई उजागर गर्छन्। […]

राइड सेयरिङमा नयाँ कर व्यवस्था : पठाओ इनड्राइभको शुल्कमा अब ५ प्रतिशत भ्याट लाग्ने

काठमाडौं । सरकारले राइड सेयरिङ सेवालाई औपचारिक कर प्रणालीमा समेट्दै पठाओ, इनड्राइभलगायत डिजिटल
BizKhabar Online » BizKhabar Online

राइड सेयरिङमा नयाँ कर व्यवस्था : पठाओ इनड्राइभको शुल्कमा अब ५ प्रतिशत भ्याट लाग्ने

काठमाडौं । सरकारले राइड सेयरिङ सेवालाई औपचारिक कर प्रणालीमा समेट्दै पठाओ, इनड्राइभलगायत डिजिटल प्लेटफर्ममार्फत प्रदान हुने यातायात तथा ढुवानी सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। आन्तरिक राजस्व विभागले सार्वजनिक सूचना जारी गर्दै आर्थिक ऐन, २०८३ मार्फत भएको संशोधित व्यवस्थाअनुसार राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध भई सेवा दिने व्यक्तिबाट कारोबारकै क्रममा ५ प्रतिशत भ्याट […]

युनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा काठमाडौंको भाटभटेनीस्
BizKhabar Online » BizKhabar Online

युनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको कम्पनीले जनाएको छ। साथै, सञ्चालक समितिबाट प्रस्तुत सबै सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन्। […]

नेपाल टेलिकमले जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसुचना प्रवाह गर्ने

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमले जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसुचना प्रवाह गर्ने

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसुचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ । यससम्बन्धी भएको सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस प्रकारको एसएमएस प्रवाह विगत […]

कर्जा पुनरसंरचनाको समय असोज मसान्तसम्म लम्ब्याईयो, ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निश्चित शर्त पूरा गरी कर्जाको पुनरता
BizKhabar Online » BizKhabar Online

कर्जा पुनरसंरचनाको समय असोज मसान्तसम्म लम्ब्याईयो, ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निश्चित शर्त पूरा गरी कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सक्ने व्यवस्था गरेको छ। एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै केन्द्रिय बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले ऋणीको अनुरोधमा नगदप्रवाह (क्यास फ्लो) विश्लेषण गरी आवश्यकता र औचित्य पुष्टि भएमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल गरी […]

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई ३ थान जैविक सुक्ष्मदर्शी हस्तान्तरण

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथ विकास बैंकले नेपाल रेडक
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई ३ थान जैविक सुक्ष्मदर्शी हस्तान्तरण

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई ३ थान जैविक सुक्ष्मदर्शी (Biological Microscopes) हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशद्वारा सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको उक्त उपकरणले रगतमा रहेका रातो रक्तकण, सेतो रक्तकण तथा […]

अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ […]

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

सुनसरी । बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजम
BizKhabar Online » BizKhabar Online

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

सुनसरी । बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये […]

नेपाल र भारतबीच विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्‍याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट एक हजार ६५०
BizKhabar Online » BizKhabar Online

नेपाल र भारतबीच विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्‍याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट एक हजार ६५० मेगावाट बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन् । हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर र ढल्केबर सीतामढी अन्तरदेशीय प्रसारण लाइनबाट एक हजार ४०० मेगावाट बिजुली आयात गर्ने सहमति भएको छ । यस्तै, निर्याततर्फ एक हजार १०० मेगावाटबाट एक हजार ६५० […]

मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ, शुक्रबारसम्म केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि शुक्रबारसम्म
BizKhabar Online » BizKhabar Online

मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ, शुक्रबारसम्म केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न भागमा वर्षाको गतिविधि बढ्न सक्ने जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर अवस्थाभन्दा केही माथि […]

कुखुरापालक किसानलाई ५० करोड राहत, १०५ किसान लाभान्वित

काठमाडौं । सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख रुपैयाँ राहत उपलब
BizKhabar Online » BizKhabar Online

कुखुरापालक किसानलाई ५० करोड राहत, १०५ किसान लाभान्वित

काठमाडौं । सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोका १०५ किसानलाई उक्त राहत उपलब्ध गराइएको हो । बर्डफ्लु नियन्त्रणका लागि पशु विभागको मातहतमा नष्ट गरिएका […]

साढे ३४ लाख लगानीकर्ता टिएमएसमार्फत सेयर कारोबारमा सक्रिय, जनसंख्याको २६ प्रतिशतको डिम्याट खाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजी बजार विकास मार्गचित्र, २०
BizKhabar Online » BizKhabar Online

साढे ३४ लाख लगानीकर्ता टिएमएसमार्फत सेयर कारोबारमा सक्रिय, जनसंख्याको २६ प्रतिशतको डिम्याट खाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजी बजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट (हितग्राही) खाताको संख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ सम्म नेपालमा करिब १७ लाख हाराहारीमा डिम्याट खाता खोलिएको थियो । अहिले नेपालको कुल जनसंख्याको २६ प्रतिशतभन्दा बढी लगानीकर्ताको डिम्याट खाता रहेको […]

चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून, मध्यपूर्व युद्धको प्रभाव

काठमाडौं । चीनको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिकमा तीन वर्षयताकै सबैभन्दा सुस्त गतिमा व
BizKhabar Online » BizKhabar Online

चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून, मध्यपूर्व युद्धको प्रभाव

काठमाडौं । चीनको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिकमा तीन वर्षयताकै सबैभन्दा सुस्त गतिमा विस्तार भएको छ । कृत्रिम बौद्धिकता ९एआई० सम्बन्धी विश्वव्यापी मागका कारण निर्यात बलियो रहे पनि मध्यपूर्वको युद्धबाट उत्पन्न व्यापारिक अवरोध, कमजोर घरेलु माग र सम्पत्ति क्षेत्रको लामो सङ्कटले आर्थिक वृद्धिमा दबाब परेको सरकारी तथ्याङ्कले देखाएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो […]

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको सार्वजनिक पदाधिकारीमाथिको अनुसन्धान रोकियो

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबि
BizKhabar Online » BizKhabar Online

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको सार्वजनिक पदाधिकारीमाथिको अनुसन्धान रोकियो

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने कार्य तत्कालका लागि रोक्न सम्पत्ति छानबिन आयोगलाई अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगको सम्पत्ति जाँचबुझसम्बन्धी सम्पूर्ण कामकारबाही तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको हो। यसअघि गत शुक्रबार पनि सर्वोच्च अदालतले आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो। तर […]

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से परिसू
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से परिसूचक १४ अंकले बढेर २ हजार ५ सय ९०.२९ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ । आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ […]

प्रधानमन्त्रीले गरे हानका पदाधिकारीहरूसँग छलफल, भने-निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरह
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले गरे हानका पदाधिकारीहरूसँग छलफल, भने-निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल सङ्घ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गरे। प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको […]

ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन, अनुगमन र गुणस्तर जाँच सुनिश्चित गर्नुपर्ने

काठमाडौं । संसदीय समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण गर्न
BizKhabar Online » BizKhabar Online

ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन, अनुगमन र गुणस्तर जाँच सुनिश्चित गर्नुपर्ने

काठमाडौं । संसदीय समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले ग्यासमा हुने कालोबजारी र कृत्रिम अभाव रोक्दै सहज आपूर्तिको व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले एलपी ग्यासको भण्डारण […]

अर्थ मन्त्रालयले भन्यो : १० कित्ते नीतिले सेयर बजार बिग्रियो, बजार बढेन भनेर आन्दोलन गर्नु गलत मानसिकता

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बजारमा लागू गरिएको १० कित्ते नीतिको पुनरावलोकन आवश्यक रहेक
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयले भन्यो : १० कित्ते नीतिले सेयर बजार बिग्रियो, बजार बढेन भनेर आन्दोलन गर्नु गलत मानसिकता

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बजारमा लागू गरिएको १० कित्ते नीतिको पुनरावलोकन आवश्यक रहेको जनाएको छ। मन्त्रालयले सबैलाई प्राथमिक सेयर बाँड्ने उद्देश्यले लागू गरिएको यो व्यवस्थाले कम्पनीको अवस्था अध्ययन गरेर लगानी गर्ने संस्कृतिको विकास हुन नसकेको र बजारमा विकृत मनोवृत्ति बढाएको बताएको हो। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबार बसेको बैठकमा अर्थ मन्त्रालयका वित्तीय संस्थान तथा समन्वय […]

सिंहदरबारभित्रै आजपनि कर्मचारीको प्रदर्शन, यसकारण उत्रिए विरोधमा

काठमाडौं । सरकारले साउन १ गतेदेखि करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि पीडित कर
BizKhabar Online » BizKhabar Online

सिंहदरबारभित्रै आजपनि कर्मचारीको प्रदर्शन, यसकारण उत्रिए विरोधमा

काठमाडौं । सरकारले साउन १ गतेदेखि करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि पीडित कर्मचारीहरु आज पनि प्रदर्शनमा उत्रिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरुले आज काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भइरहेका छन् । सरकारको निर्णयले करिब संघ, प्रदेश र स्थानीय तहमा गरी करिब ५७ हजार कर्मचारी सेवाबाट रित्तो हात जानुपरेको भन्दै […]

कर्णाली प्रदेशमा सरकार संकटमा, चार मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। बुधबार ब
BizKhabar Online » BizKhabar Online

कर्णाली प्रदेशमा सरकार संकटमा, चार मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। बुधबार बिहान कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजीनामा बुझाएका हुन्। राजिनामा दिनेहरुमा आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र उर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढा रहेका छन् । आज बिहानका […]

न्युयोर्कमा नेपाली-अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने, नेपाली महावाणिज्यदूतावासको सहयोग

काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजब
BizKhabar Online » BizKhabar Online

न्युयोर्कमा नेपाली-अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने, नेपाली महावाणिज्यदूतावासको सहयोग

काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ‘नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट, २०२६’ को आयोजना गरिने भएको छ । ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सले एक कार्यक्रमबीच आगामी सेप्टेम्बर २५ देखि २७ सम्म तीनदिन नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट (नबिस) आयोजना गर्ने घोषणा गरेको […]

आठ खर्ब ४३ अर्बमा आइडिबिआइ बैंक खरीद गर्दै प्रेम वत्स, भारतको बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो सम्झौता हुँदै

काठमाडौं । भारत सरकारको धेरै प्रयासपछि आइडिबिआई बैंक अन्ततः विक्री हुने भएको छ । भारत सरकारले यसक
BizKhabar Online » BizKhabar Online

आठ खर्ब ४३ अर्बमा आइडिबिआइ बैंक खरीद गर्दै प्रेम वत्स, भारतको बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो सम्झौता हुँदै

काठमाडौं । भारत सरकारको धेरै प्रयासपछि आइडिबिआई बैंक अन्ततः विक्री हुने भएको छ । भारत सरकारले यसका लागि क्यानेडियन कम्पनी फेयरफ्याक्स फाइनान्सियल होल्डिंग्सको प्रस्तावलाई स्वीकृत गरेको छ र यसको औपचारिक घोषणा जुनसुकै बेला हुन सक्ने बताइएको छ । मंगलबार वित्त मन्त्रालयमा भएको बैठकपछि यो निर्णय गरिएको हो । भारत सरकार र एलआइसीको बैंकमा लगभग ९५ […]

बैंकहरुको गैर-बैंकिङ सम्पत्ति सवा ७ अर्ब बढ्यो, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) सवा ७ अर्ब रुपैयाँले बढेको छ । ब
BizKhabar Online » BizKhabar Online

बैंकहरुको गैर-बैंकिङ सम्पत्ति सवा ७ अर्ब बढ्यो, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) सवा ७ अर्ब रुपैयाँले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै एनबीए बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको जेठ महिनासम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ४६ अर्ब ८ करोड ७८ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा १८.८१ प्रतिशत […]

फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको
BizKhabar Online » BizKhabar Online

फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे । खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए । उनले खेलको २२औँ […]

देशभर हालसम्म ५० प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा बढी सुदूरपश्चिममा

ललितपुर । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष १३
BizKhabar Online » BizKhabar Online

देशभर हालसम्म ५० प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा बढी सुदूरपश्चिममा

ललितपुर । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म ६० प्रतिशत रोपाइँ भएको भए पनि यस वर्ष […]

Get more results via ClueGoal