सञ्चारमन्त्रीले दूरसञ्चार प्राधिकरणको बोर्डमा नियुक्त गरे एनसेलको कर्मचारी, फेरि लाइसेन्स हत्याउने रणनीति
newsare.net
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा एनसेलको कर्मचारी नियुक्त भएकी छन् । एनसेलमसञ्चारमन्त्रीले दूरसञ्चार प्राधिकरणको बोर्डमा नियुक्त गरे एनसेलको कर्मचारी, फेरि लाइसेन्स हत्याउने रणनीति
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा एनसेलको कर्मचारी नियुक्त भएकी छन् । एनसेलमा लामो समयदेखि कार्यरत सुजिता श्रेष्ठ नियुक्त भएपछि सरकारको नियत र नियामक निकायको निष्पक्षतामाथि प्रश्न उठ्न थालेको छ। दूरसञ्चार सेवा सञ्चालन गर्ने निजी कम्पनीमै कार्यरत व्यक्तिलाई सोही क्षेत्रको नियामक निकायमा नियुक्त गरिएको विषयलाई लिएर विभिन्न कोणबाट बहस सुरु भएको हो। सरकारले बजार […] Read more














