सुनको मूल्यमा ३१ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो
newsare.net
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनसुनको मूल्यमा ३१ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […] Read more














