सिटिजन लाइफको बीमाशुल्क संकलन २४ प्रतिशतले बढ्यो, जीवन बीमा बजारमा उपस्थिति थप सुदृढ
newsare.net
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा बीमा व्यवसायमा उल्लसिटिजन लाइफको बीमाशुल्क संकलन २४ प्रतिशतले बढ्यो, जीवन बीमा बजारमा उपस्थिति थप सुदृढ
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा बीमा व्यवसायमा उल्लेखनीय विस्तार गर्दै कुल बीमाशुल्क संकलन २४.१२ प्रतिशतले वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा ९ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको […] Read more














