रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निट्युडको भूकम्प, आसपासका जिल्लासम्म धक्का महसुस
newsare.net
काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर शनिबार साँझ ५.० म्याग्निट्युडको भूकम्प गएको छ। राष्ट्ररुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निट्युडको भूकम्प, आसपासका जिल्लासम्म धक्का महसुस
काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर शनिबार साँझ ५.० म्याग्निट्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निट्युडको भूकम्प गएको हो। भूकम्पको धक्का रुकुम पूर्वसँगै रोल्पा, दाङ, अर्घाखाँची तथा आसपासका जिल्लामा समेत महसुस भएको स्थानीयहरूले बताएका […] Read more














