अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो, सुनको मूल्य पनि बढ्याे
newsare.net
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तरराष्ट्रिय बजारमअमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो, सुनको मूल्य पनि बढ्याे
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसैबीच, मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ । गत सातादेखि अमेरिका र इरानबीचको सैन्य टकराव चर्किएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब पाँचौँ […] Read more














