१२ पालिकाले हालसम्म पेश गरेनन् बजेट, के छ कानुनी व्यवस्था ?
newsare.net
काठमाडौं । स्थानयि तहले हरेक वर्ष असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भएपनि१२ पालिकाले हालसम्म पेश गरेनन् बजेट, के छ कानुनी व्यवस्था ?
काठमाडौं । स्थानयि तहले हरेक वर्ष असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भएपनि हालसम्म केही स्थानीय तहले बजेट सार्वजनिक गरेका छैनन् । नेपालका ७५३ स्थानीय तहमध्ये साउन ४ गते भइसक्दा पनि १२ वटा स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्न नसकेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म रौतहट […] Read more














