धोबीघाटमा अत्याधनुिक एमजी सर्भिस सेन्टर सञ्चालनमा, ग्रान्ड ओपनिङ सर्भिस क्याम्पको घोषणा
newsare.net
काठमाडौं । नेपालमा जेएसडब्लु एमजी गाडीहरूको आधिकारिक वितरक जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले धोबीघाटधोबीघाटमा अत्याधनुिक एमजी सर्भिस सेन्टर सञ्चालनमा, ग्रान्ड ओपनिङ सर्भिस क्याम्पको घोषणा
काठमाडौं । नेपालमा जेएसडब्लु एमजी गाडीहरूको आधिकारिक वितरक जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले धोबीघाटमा आफ्नो नयाँ स्टेट अफ आर्ट एमजी सर्भिस सेन्टर सञ्चालनमा आएको घोषणा गरेको छ। अत्याधुनिक पूर्वाधार, प्रशिक्षित प्राविधिक, जेन्युइन एमजी स्पेयर पार्ट्स तथा पारदर्शी र प्रतिस्पर्धी सेवा शुल्कसहित सञ्चालनमा आएको यो सर्भिस सेन्टरले सम्पूर्ण एमजी ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। नयाँ […] Read more














