योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य हुने, नीतिगत र प्राज्ञिक समन्वय बढ्ने
newsare.net
काठमाडौँ । राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य हुने भएको छ । नीति अनुसन्धायोजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य हुने, नीतिगत र प्राज्ञिक समन्वय बढ्ने
काठमाडौँ । राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य हुने भएको छ । नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधनसँगै योजना आयोग र त्रिविबीच समन्वय बढ्ने भएको हो । राजपत्रको भाग–३ मा प्रकाशित ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) आदेश (दोस्रो संशोधन, २०८३’ मा बोर्डको संरचनामा हेरफेर भएसँगै योजना आयोगका उपाध्यक्ष पदेन अध्यक्ष रहने व्यवस्था छ […] Read more














