Nepal



लक्ष्मी सनराइज बैंकको ‘द गोल इज ग्रिन’ अभियान : फिफा विश्वकपको गोल बराबर बिरुवा रोप्ने सहकार्य

काठमाडौं । लक्ष्मी सनराइज बैंकले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीको सामना गर्ने उद्

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध, एक खर्ब १६ अर्ब योगदान रकम जम्मा

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान र
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध, एक खर्ब १६ अर्ब योगदान रकम जम्मा

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् । कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ […]

वाणिज्य विभागद्वारा दुई फर्मलाई जरिवाना, आठ वटा फर्मलाई भने सुधारात्मक निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई कारबाही गरेको छ । स्थलग
BizKhabar Online » BizKhabar Online

वाणिज्य विभागद्वारा दुई फर्मलाई जरिवाना, आठ वटा फर्मलाई भने सुधारात्मक निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई कारबाही गरेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि महालक्ष्मी नगरपालिका–२ इमाडोलमा रहेको इभ कलेक्सनलाई रु. १० हजार जरिवाना गरिएको विभागले जनाएको छ । यस्तै, काठमाडौँ महानगरपालिका–३२ सुविधानगरमा रहेको स्टोर अमिसालाई रु. पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती […]

अर्थ मन्त्रालयसँग पूर्व सहमति नलिई नयाँ चार पाङ्ग्रे साधन खरिद गर्न नपाइने

काठमाडौँ । विनियोजित बजेटबाट नयाँ चार पाङ्ग्रे साधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयसँग पूर्व सहमति नलिई नयाँ चार पाङ्ग्रे साधन खरिद गर्न नपाइने

काठमाडौँ । विनियोजित बजेटबाट नयाँ चार पाङ्ग्रे साधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्व सहमति नलिई कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ । सरकारी […]

विश्वकप लिग–२ मा आज नामिबियासँग भिड्दै नेपाल, शीर्ष ४ को दौडका लागि जीत आवश्यक

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय स
BizKhabar Online » BizKhabar Online

विश्वकप लिग–२ मा आज नामिबियासँग भिड्दै नेपाल, शीर्ष ४ को दौडका लागि जीत आवश्यक

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै छ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । लिग २ अंकतालिकामा हाल २८ खेलबाट २८ अंकसहित पाँचौँ स्थानमा रहेको नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको छ । लिग २ […]

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच छलफल, व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सु
BizKhabar Online » BizKhabar Online

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच छलफल, व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटवार्तामा दुवै पक्षले संस्थागत सम्बन्धलाई अझ […]

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन, शाशकीय सुधारमा सचिवहरुको जोड

काठमाडों । सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार
BizKhabar Online » BizKhabar Online

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन, शाशकीय सुधारमा सचिवहरुको जोड

काठमाडों । सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरुको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपश्चात साविकमा रहेका अन्य सार्वजनिक बिदाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

भूमिहीनका नाममा सरकारको अन्तिम आह्वान : ३५ दिनभित्र आवेदन दिनु

काठमाडौं । सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोब
BizKhabar Online » BizKhabar Online

भूमिहीनका नाममा सरकारको अन्तिम आह्वान : ३५ दिनभित्र आवेदन दिनु

काठमाडौं । सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रियालाई अघि बढाउँदै अन्तिमपटक निवेदन दर्ताका लागि आह्वान गरेको छ। भूमि समस्या समाधान समितिले आइतबार जारी गरेको सूचनाअनुसार भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापनका लागि आवश्यक विवरण संकलन गर्न साउन ४ […]

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयन मार्गनिर्देशन जारी, यस्ता छन् ३७ बुँदा

काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी, पारदर्शी, नतिजामुखी तथा वित्त
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयन मार्गनिर्देशन जारी, यस्ता छन् ३७ बुँदा

काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी, पारदर्शी, नतिजामुखी तथा वित्तीय अनुशासनसहित कार्यान्वयन गर्न ३७ बुँदे बजेट कार्यान्वयन सम्बन्धी मार्गनिर्देशन जारी गरेको छ। सोमबार जारी गरिएको मार्गनिर्देशनमा विनियोजन ऐन, २०८३ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनको पूर्ण पालना गर्न सबै मन्त्रालय, विभाग, सार्वजनिक निकाय, प्रदेश तथा स्थानीय तहलाई निर्देशन दिइएको छ। मार्गनिर्देशनअनुसार […]

गैरकानुनी व्यापार राेक्न सरकारको कडा कदम, मिसावट र चोरी पैठारीका वस्तु बिक्री गरे कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा व्यापार व्यवसाय सञ्चाल
BizKhabar Online » BizKhabar Online

गैरकानुनी व्यापार राेक्न सरकारको कडा कदम, मिसावट र चोरी पैठारीका वस्तु बिक्री गरे कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा व्यापार व्यवसाय सञ्चालन नगर्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले सोमबार सार्वजनिक गरेको सूचनामा बजारमा लेबल नभएका, कम गुणस्तरका, गैरखाद्य पदार्थ मिसावट गरिएका तथा चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ताकपडा लगायतका सामग्री भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको […]

उच्च अंकले बढ्यो नेप्से, कारोबार साढे ५ अर्वको

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको व
BizKhabar Online » BizKhabar Online

उच्च अंकले बढ्यो नेप्से, कारोबार साढे ५ अर्वको

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा ४१.७० अंकले बढ्दै २७ सय १९ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य हुने, नीतिगत र प्राज्ञिक समन्वय बढ्ने

काठमाडौँ । राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य हुने भएको छ । नीति अनुसन्धा
BizKhabar Online » BizKhabar Online

योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य हुने, नीतिगत र प्राज्ञिक समन्वय बढ्ने

काठमाडौँ । राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य हुने भएको छ । नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधनसँगै योजना आयोग र त्रिविबीच समन्वय बढ्ने भएको हो । राजपत्रको भाग–३ मा प्रकाशित ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) आदेश (दोस्रो संशोधन, २०८३’ मा बोर्डको संरचनामा हेरफेर भएसँगै योजना आयोगका उपाध्यक्ष पदेन अध्यक्ष रहने व्यवस्था छ […]

धोबीघाटमा अत्याधनुिक एमजी सर्भिस सेन्टर सञ्चालनमा, ग्रान्ड ओपनिङ सर्भिस क्याम्पको घोषणा

काठमाडौं । नेपालमा जेएसडब्लु एमजी गाडीहरूको आधिकारिक वितरक जी‍.ओ.अटोमोबाइल्स प्रा.लि.ले धोबीघाट
BizKhabar Online » BizKhabar Online

धोबीघाटमा अत्याधनुिक एमजी सर्भिस सेन्टर सञ्चालनमा, ग्रान्ड ओपनिङ सर्भिस क्याम्पको घोषणा

काठमाडौं । नेपालमा जेएसडब्लु एमजी गाडीहरूको आधिकारिक वितरक जी‍.ओ.अटोमोबाइल्स प्रा.लि.ले धोबीघाटमा आफ्नो नयाँ स्टेट अफ आर्ट एमजी सर्भिस सेन्टर सञ्चालनमा आएको घोषणा गरेको छ। अत्याधुनिक पूर्वाधार, प्रशिक्षित प्राविधिक, जेन्युइन एमजी स्पेयर पार्ट्स तथा पारदर्शी र प्रतिस्पर्धी सेवा शुल्कसहित सञ्चालनमा आएको यो सर्भिस सेन्टरले सम्पूर्ण एमजी ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। नयाँ […]

होण्डाले आफ्ना ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले ग्राहक
BizKhabar Online » BizKhabar Online

होण्डाले आफ्ना ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले ग्राहकवर्गको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलहरूको एयर ब्यागमा देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गरिरहेको छ । यस अभियानबाट निर्माण वर्ष सन् २००१ देखि २०१४ सम्मका होण्डा कारका विभिन्न मोडेलहरू प्रभावित भएका छन्। जसमा […]

१२ पालिकाले हालसम्म पेश गरेनन् बजेट, के छ कानुनी व्यवस्था ?

काठमाडौं । स्थानयि तहले हरेक वर्ष असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भएपनि
BizKhabar Online » BizKhabar Online

१२ पालिकाले हालसम्म पेश गरेनन् बजेट, के छ कानुनी व्यवस्था ?

काठमाडौं । स्थानयि तहले हरेक वर्ष असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भएपनि हालसम्म केही स्थानीय तहले बजेट सार्वजनिक गरेका छैनन् । नेपालका ७५३ स्थानीय तहमध्ये साउन ४ गते भइसक्दा पनि १२ वटा स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्न नसकेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म रौतहट […]

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो, सुनको मूल्य पनि बढ्याे

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तरराष्ट्रिय बजारम
BizKhabar Online » BizKhabar Online

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो, सुनको मूल्य पनि बढ्याे

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसैबीच, मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ । गत सातादेखि अमेरिका र इरानबीचको सैन्य टकराव चर्किएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब पाँचौँ […]

च्याउ खोज्न गएका महिलाहरु परिवारकाे सम्पर्कमा,सबै सुरक्षित

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततःसम्प
BizKhabar Online » BizKhabar Online

च्याउ खोज्न गएका महिलाहरु परिवारकाे सम्पर्कमा,सबै सुरक्षित

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततःसम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर रहेका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्र्पक बाहिर रहेका महिलाहरु परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए । […]

फिफा विश्वकप-२०२६ मा इतिहासको सबैभन्दा बढी गोलको रेकर्ड कायम, एउटामात्र देशको नाममा रह्यो शून्य गोलको रेकर्ड

काठमाडौं । हिजो सम्पन्न फिफा विश्वकपमा इतिहासको सबैभन्दा बढी गोलको रेकर्ड कायम भएको छ । अर्जेन्ट
BizKhabar Online » BizKhabar Online

फिफा विश्वकप-२०२६ मा इतिहासको सबैभन्दा बढी गोलको रेकर्ड कायम, एउटामात्र देशको नाममा रह्यो शून्य गोलको रेकर्ड

काठमाडौं । हिजो सम्पन्न फिफा विश्वकपमा इतिहासको सबैभन्दा बढी गोलको रेकर्ड कायम भएको छ । अर्जेन्टिना र स्पेनका बिचमा फाइनल खेल सकिए सँगै यस बिश्वकपमा खेलाडीहरूले ३०८ गोल गरेका थिए । पहिलो पटक ४८ टोलीले खेलेका कारण पनि यस बिश्वकपमा सर्बाधिक ३०८ गोल भएको हो भने सन् २०२२ मा कतारमा आयोजना भएको फिफा विश्वकपमा कुल […]

चार महिनामा तीन हजार ४३५ विपद्का घटना, १६६ जनाको मृत्यु

काठमाडौँ । गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यून
BizKhabar Online » BizKhabar Online

चार महिनामा तीन हजार ४३५ विपद्का घटना, १६६ जनाको मृत्यु

काठमाडौँ । गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन् । विपद्मा परेर ९८८ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार चार हजार ५३१ घर परिवार प्रभावित भएका छन् । सो अवधिमा सबैभन्दा बढी […]

फाइनलमा १२औ पटक युरोप र ल्याटिन अमेरिकी देश भिडदैँ, यस्ता छन रोचक कुरा

काठमाडौं । स्पेन र अर्जेन्टिनाबीचको फुटबल विश्वकपको फाइनल खेल आज राति हुदैँछ । यो प्रतियोगिताको
BizKhabar Online » BizKhabar Online

फाइनलमा १२औ पटक युरोप र ल्याटिन अमेरिकी देश भिडदैँ, यस्ता छन रोचक कुरा

काठमाडौं । स्पेन र अर्जेन्टिनाबीचको फुटबल विश्वकपको फाइनल खेल आज राति हुदैँछ । यो प्रतियोगिताको ९६ वर्षे फिफा विश्वकपको इतिहासमा २३औँ फाइनल खेल हुनेछ। अन्तिम खेल न्युयोर्कस्थिति न्यु जर्सी रंगशाला खेलिनेछ । जहाँ ८० हजार धेरै दर्शकको दर्शनको अपेक्षा गरिएको छ । लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको छ। यता, […]

कोसीमा पानीको बहाव २ लाख क्युसेक पार, ब्यारेजका २८ ढोका खोलिए

काठमाडौं । निरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्दै २ लाख क्युसेक नाघेको छ
BizKhabar Online » BizKhabar Online

कोसीमा पानीको बहाव २ लाख क्युसेक पार, ब्यारेजका २८ ढोका खोलिए

काठमाडौं । निरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्दै २ लाख क्युसेक नाघेको छ। बढ्दो बहावलाई व्यवस्थापन गर्न कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी हेमराज घिमिरेका अनुसार आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक रहेको पानीको बहाव दिउँसो ४ बजेसम्म […]

राष्ट्र बैंक ‘आइभोरी टावर’ होइन, सरकारसँगको समन्वय अनिवार्य : अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई पूर्ण रूपमा सरकारबाट अलग राखेर सञ्चालन गर्न न
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंक ‘आइभोरी टावर’ होइन, सरकारसँगको समन्वय अनिवार्य : अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई पूर्ण रूपमा सरकारबाट अलग राखेर सञ्चालन गर्न नसकिने स्पष्ट गर्दै मौद्रिक नीति र वित्तीय नीति एकअर्काका पूरक भएकाले दुवैबीच निरन्तर समन्वय आवश्यक रहेको जनाएको छ। आइतबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथि सरोकारवालासँग भएको छलफलमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले राष्ट्र बैंकको स्वायत्तता आवश्यक […]

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निट्युडको भूकम्प, आसपासका जिल्लासम्म धक्का महसुस

काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर शनिबार साँझ ५.० म्याग्निट्युडको भूकम्प गएको छ। राष्ट्र
BizKhabar Online » BizKhabar Online

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निट्युडको भूकम्प, आसपासका जिल्लासम्म धक्का महसुस

काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर शनिबार साँझ ५.० म्याग्निट्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निट्युडको भूकम्प गएको हो। भूकम्पको धक्का रुकुम पूर्वसँगै रोल्पा, दाङ, अर्घाखाँची तथा आसपासका जिल्लामा समेत महसुस भएको स्थानीयहरूले बताएका […]

नेपालका ७३ प्रतिशत ज्येष्ठ नागरिक अझै कृषिमै सक्रिय

काठमाडौं । नेपालका अधिकांश ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भए
BizKhabar Online » BizKhabar Online

नेपालका ७३ प्रतिशत ज्येष्ठ नागरिक अझै कृषिमै सक्रिय

काठमाडौं । नेपालका अधिकांश ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘तथ्यांकमा ज्येष्ठ नागरिक २०८३’ ले यस्तो अवस्था देखाएको हो। प्रतिवेदनअनुसार हाल नेपालमा ३३ लाख ५५ हजार ८०८ जना ज्येष्ठ नागरिक रहेका छन्। तीमध्ये ६८.८ प्रतिशत स्व–व्यवसाय वा […]

सिटिजन लाइफको बीमाशुल्क संकलन २४ प्रतिशतले बढ्यो, जीवन बीमा बजारमा उपस्थिति थप सुदृढ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा बीमा व्यवसायमा उल्ल
BizKhabar Online » BizKhabar Online

सिटिजन लाइफको बीमाशुल्क संकलन २४ प्रतिशतले बढ्यो, जीवन बीमा बजारमा उपस्थिति थप सुदृढ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा बीमा व्यवसायमा उल्लेखनीय विस्तार गर्दै कुल बीमाशुल्क संकलन २४.१२ प्रतिशतले वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा ९ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको […]

घट्यो बजाजको ईएमआई, अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज
BizKhabar Online » BizKhabar Online

घट्यो बजाजको ईएमआई, अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ । यस नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल खरिद गर्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना) सम्मको ऋण सुविधा उपलब्ध हुनेछ । यस […]

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, बक्यौता नबुझाएका दश उद्योगको लाइन काटियो

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले रु ४६ कर
BizKhabar Online » BizKhabar Online

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, बक्यौता नबुझाएका दश उद्योगको लाइन काटियो

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले रु ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन् । विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा रु ४६ करोड ८६ लाख दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिए। देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी […]

प्रक्षेपणअनुसार बाढीको खतरा नभएको मौसम विभागको दाबी, ठुला नदीहरुको बहाव न्यून

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार अनुमान गरिएक
BizKhabar Online » BizKhabar Online

प्रक्षेपणअनुसार बाढीको खतरा नभएको मौसम विभागको दाबी, ठुला नदीहरुको बहाव न्यून

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार अनुमान गरिएको जस्तो बाढीको खतरा नरहेको जनाएको छ । यद्यपि, आज र भोलि देशका विभिन्न जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विभागले शनिबार विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी, गण्डकी, लुम्बिनी र […]

‘घर कर्जा’को मागमा सुधार : एक वर्षमा साढे ३६ अर्ब प्रवाह, कुन बैंकको कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा आवासीय व्यक्तिगत घर कर्जाको मागमा केही सुधार आएको छ । केन्द्
BizKhabar Online » BizKhabar Online

‘घर कर्जा’को मागमा सुधार : एक वर्षमा साढे ३६ अर्ब प्रवाह, कुन बैंकको कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा आवासीय व्यक्तिगत घर कर्जाको मागमा केही सुधार आएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुबाट साढे ५२ अर्ब रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको हो । केन्द्रीय बैंकले लिएको नीतिगत सहजताको कारण आवासीय व्यक्तिगत घर कर्जा केही बढेको हो । यद्यपि, यो क्षेत्रमा समेत अपेक्षित […]

सुनको मूल्यमा ३१ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा ३१ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]

असारमै १० अर्ब बढीको विदेशी लगानी प्रतिवद्धता, एक वर्षमा ५८ अर्ब नाघ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को असारमै १० अर्ब रुपैयाँ बढीको विदेशी लगानी (एफडीआई) प्रतिवद्धत
BizKhabar Online » BizKhabar Online

असारमै १० अर्ब बढीको विदेशी लगानी प्रतिवद्धता, एक वर्षमा ५८ अर्ब नाघ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को असारमै १० अर्ब रुपैयाँ बढीको विदेशी लगानी (एफडीआई) प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गएको असार महिनाभर २ सय २ परियोजनामार्फत १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार यस अवधिमा रेगुलर रुटमार्फत ८ अर्ब […]

सञ्चारमन्त्रीले दूरसञ्चार प्राधिकरणको बोर्डमा नियुक्त गरे एनसेलको कर्मचारी, फेरि लाइसेन्स हत्याउने रणनीति

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा एनसेलको कर्मचारी नियुक्त भएकी छन् । एनसेलम
BizKhabar Online » BizKhabar Online

सञ्चारमन्त्रीले दूरसञ्चार प्राधिकरणको बोर्डमा नियुक्त गरे एनसेलको कर्मचारी, फेरि लाइसेन्स हत्याउने रणनीति

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा एनसेलको कर्मचारी नियुक्त भएकी छन् । एनसेलमा लामो समयदेखि कार्यरत सुजिता श्रेष्ठ नियुक्त भएपछि सरकारको नियत र नियामक निकायको निष्पक्षतामाथि प्रश्न उठ्न थालेको छ। दूरसञ्चार सेवा सञ्चालन गर्ने निजी कम्पनीमै कार्यरत व्यक्तिलाई सोही क्षेत्रको नियामक निकायमा नियुक्त गरिएको विषयलाई लिएर विभिन्न कोणबाट बहस सुरु भएको हो। सरकारले बजार […]

गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ । महा
BizKhabar Online » BizKhabar Online

गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा वार्षिक लक्ष्यको ८३ दशमलव ५१ प्रतिशत आम्दानी र ८० दशमलव ५५ प्रतिशत खर्च भएको देखिएको हो । सरकारले गत आवमा १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएको थियो । असार […]

तलबभन्दा बढी ब्रान्डिङवाट सर्वाधिक कमाउने यी हुन् पाँच फुटबलर

काठमाडौं । फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल मात्र नभई सबैभन्दा बढी आम्दानी हुने खेल पनि हो। तर
BizKhabar Online » BizKhabar Online

तलबभन्दा बढी ब्रान्डिङवाट सर्वाधिक कमाउने यी हुन् पाँच फुटबलर

काठमाडौं । फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल मात्र नभई सबैभन्दा बढी आम्दानी हुने खेल पनि हो। तर, के तपाईंलाई थाहा छ कि विश्वका शीर्ष फुटबलरहरूले आफ्नो सम्पूर्ण आम्दानी केवल खेल खेलेर मात्र प्राप्त गर्दैनन्, वास्तवमा धनी फुटबलरहरूले आफ्नो खेल जीवनका अतिरिक्त विभिन्न व्यवसाय, ब्रान्ड इन्डोर्समेन्ट, सामाजिक सञ्जाल र लगानीबाट पनि आम्दानी गर्छन्। धेरै खेलाडीहरू यस्ता […]

शिगात्सेलाई दक्षिण एसिया प्रवेशद्वारको रुपमा विकास गर्दै चीन, १.६२ अर्ब युआनको परियोजना

बेइजिङ । दक्षिण पश्चिम चीनको शित्साङ अर्थात तिब्बत स्वायत्त क्षेत्रस्थित शिगात्से नगरपालिका प्
BizKhabar Online » BizKhabar Online

शिगात्सेलाई दक्षिण एसिया प्रवेशद्वारको रुपमा विकास गर्दै चीन, १.६२ अर्ब युआनको परियोजना

बेइजिङ । दक्षिण पश्चिम चीनको शित्साङ अर्थात तिब्बत स्वायत्त क्षेत्रस्थित शिगात्से नगरपालिका प्रशासनले ल्हासामा आयोजित १९औँ एभरेस्ट सांस्कृतिक तथा पर्यटन महोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ। शिगात्से हिमालयन आर्थिक सहयोग क्षेत्रको मुख्य केन्द्र र दक्षिण एसियाका लागि चीनको ठूलो प्रवेशद्वारको रूपमा बिकास गरिने भएको छ । यस सहरलाई खुलापनको नयाँ र […]

तीन महिनामा तीन हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन् । ती घटनामा १६० जनाको मृत्य
BizKhabar Online » BizKhabar Online

तीन महिनामा तीन हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन् । ती घटनामा १६० जनाको मृत्यु छ । राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्मका विपद्का घटनामा दुई जना बेपत्ता तथा ९४५ जना घाइते भएका छन् । यस अवधिमा चार हजार ३७५ परिवार प्रभावित भएका […]

Get more results via ClueGoal