उच्च अंकले बढ्यो नेप्से, कारोबार साढे ५ अर्वको
newsare.net
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वउच्च अंकले बढ्यो नेप्से, कारोबार साढे ५ अर्वको
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा ४१.७० अंकले बढ्दै २७ सय १९ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार बढी कित्ता सेयर किनबेच हुँदा […] Read more














