गैरकानुनी व्यापार राेक्न सरकारको कडा कदम, मिसावट र चोरी पैठारीका वस्तु बिक्री गरे कारबाही
newsare.net
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा व्यापार व्यवसाय सञ्चालगैरकानुनी व्यापार राेक्न सरकारको कडा कदम, मिसावट र चोरी पैठारीका वस्तु बिक्री गरे कारबाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा व्यापार व्यवसाय सञ्चालन नगर्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले सोमबार सार्वजनिक गरेको सूचनामा बजारमा लेबल नभएका, कम गुणस्तरका, गैरखाद्य पदार्थ मिसावट गरिएका तथा चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ताकपडा लगायतका सामग्री भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको […] Read more














