भूमिहीनका नाममा सरकारको अन्तिम आह्वान : ३५ दिनभित्र आवेदन दिनु
newsare.net
काठमाडौं । सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबभूमिहीनका नाममा सरकारको अन्तिम आह्वान : ३५ दिनभित्र आवेदन दिनु
काठमाडौं । सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रियालाई अघि बढाउँदै अन्तिमपटक निवेदन दर्ताका लागि आह्वान गरेको छ। भूमि समस्या समाधान समितिले आइतबार जारी गरेको सूचनाअनुसार भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापनका लागि आवश्यक विवरण संकलन गर्न साउन ४ […] Read more














