अर्थ मन्त्रालयसँग पूर्व सहमति नलिई नयाँ चार पाङ्ग्रे साधन खरिद गर्न नपाइने
newsare.net
काठमाडौँ । विनियोजित बजेटबाट नयाँ चार पाङ्ग्रे साधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मनअर्थ मन्त्रालयसँग पूर्व सहमति नलिई नयाँ चार पाङ्ग्रे साधन खरिद गर्न नपाइने
काठमाडौँ । विनियोजित बजेटबाट नयाँ चार पाङ्ग्रे साधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्व सहमति नलिई कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ । सरकारी […] Read more














