सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध, एक खर्ब १६ अर्ब योगदान रकम जम्मा
newsare.net
काठमाडौँ । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रसामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध, एक खर्ब १६ अर्ब योगदान रकम जम्मा
काठमाडौँ । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् । कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ […] Read more














