माछापुच्छ्रे बैंकको दुई कर्मचारी बढुवाः अर्याल सिनियर डीसीईओ र जमरकटेल डीसीईओमा नियुक्त
newsare.net
काठमाडौं । माछापुच्छ्रे बैंकले दुई कर्मचारीको बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको साउन ४ गते बमाछापुच्छ्रे बैंकको दुई कर्मचारी बढुवाः अर्याल सिनियर डीसीईओ र जमरकटेल डीसीईओमा नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंकले दुई कर्मचारीको बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) तथा नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको लामो […] Read more














