सामान किन्दा सक्कली बिल लिएरै ‘मिलिनियर’ बन्ने अवसर, महिनामा दुई जनालाई सरकारले १०-१० लाख दिने
newsare.net
काठमाडौं । सरकारले कर प्रणालीलाई थप प्रभावकारी बनाउन र उपभोक्तामा सक्कली बिल लिने बानीको विकास गसामान किन्दा सक्कली बिल लिएरै ‘मिलिनियर’ बन्ने अवसर, महिनामा दुई जनालाई सरकारले १०-१० लाख दिने
काठमाडौं । सरकारले कर प्रणालीलाई थप प्रभावकारी बनाउन र उपभोक्तामा सक्कली बिल लिने बानीको विकास गर्न ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ अभियान सञ्चालनमा ल्याएको छ । यसका लागि अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ सञ्चालनमा ल्याएको छ । बजेटमार्फत घोषणा गरिएको यस कार्यक्रमअन्तर्गत हरेक दिन एक जना नेपालीलाई लखपति बनाइने तथा महिनामा […] Read more














