नयाँ सरकारले पनि सोचेन यात्रु सुरक्षा : देशभरका सडक अवरुद्ध हुँदा सुधारमा बेवास्ता
newsare.net
काठमाडौँ । देशका विभिन्न भागमा निरन्तरको वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भइनयाँ सरकारले पनि सोचेन यात्रु सुरक्षा : देशभरका सडक अवरुद्ध हुँदा सुधारमा बेवास्ता
काठमाडौँ । देशका विभिन्न भागमा निरन्तरको वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भइरहेका छन् । मंगलबार बिहानसम्म सार्वजनिक गरेको विवरणअनुसार देशभरका ९ बढी स्थानमा राष्ट्रिय राजमार्गहरु प्रभावित भएका छन् । कतै सडक पूर्ण रूपमा बन्द छन् भने कतै एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ । मनसुन लागेसँगै हरेक वर्ष दोहोरिने यो समस्या समाधानका […] Read more














